Shanti Timilai
मानिस संसारमा कसरी सृष्टी गरिए? के संसारमा बनिएका थोकहरु अाफै उत्पन्न भएका हुन?
info_outline उजाड जिवनमा उहाँले नयाँ रितु ल्याउनुहुन्छ।Shanti Timilai
हाम्रो जिवनमा अाईपर्ने समस्यहरुवाट कसरी उहाँले हामीलाई स्थीर पार्नुहुन्छ?
info_outline हाम्रो सेवाले कस्को महिमा हुदैछ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३;१५-१७)Shanti Timilai
प्रभुलाई चिनेर तपाई अाफ्नो जिवन कुन कुराको लागि खर्चिदै हुनु हुन्छ ? मानिस वा परमेश्वरको लागी
info_outline परमेश्वर चट्टान वा सामार्थ हुनुहुन्छ।Shanti Timilai
अाज तपाईको सामार्थ र भरोसा कुन कुरालाई बनाउनुभएको छ?
info_outline के परमेश्वर अाफ्नो काममा असफल हुनु भयो ? ( मति २४:२३-२७)Shanti Timilai
के परमेश्वर अाफ्नो काम बाट असफल भएको व्यक्ति हुनु हुन्छ ? अादम र हव्वालाई बनाउनु भएर उहाँ पछुटाउनु भएको हो ?
info_outline तपाईको जीवनको उदेश्य । (उपदेशक १;१-९)Shanti Timilai
के तपाई सन्सारमा जिउनुको अर्थ छ? हामी यो सन्सारमा किन जिउछौँ ?
info_outline लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३:१४-२२)Shanti Timilai
info_outline साहास गर संसारलाई मैले जितेको छु।Shanti Timilai
मानिसको जिवनमा येशु ख्रिष्टले भन्नुभएझै अनेक संकष्टहरु छन तर हामीले मृत्यु र शैतानका कामहुरु नष्ट भईसकेका छन भनि विश्वास गर्नुनै संसारमा साहास प्राप्त गर्नु हो।
info_outline चिन्ताबाट मु्क्त जीवन :भाग:२Shanti Timilai
अाजकाल धेरै मानिसहरु चिन्ता (Depression) र अात्माहत्या संग संघर्ष गर्छन कसरी हामी यी समस्याहरुवाट मुत्त हुन सक्छौ?
info_outline लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३;१४-२२)Shanti Timilai
लाओडिसियामा भएको मन्डलिको मनतातो अवस्थाबाट के शिक्षा लिन सकिन्छ ?
info_outlineअाज तपाईको सामार्थ र भरोसा कुन कुरालाई बनाउनुभएको छ?