loader from loading.io

उजाड जिवनमा उहाँले नयाँ रितु ल्याउनुहुन्छ।

Shanti Timilai

Release Date: 09/18/2024

दुईटा खराबी मबाट हटाईदिनुहोस् (हितोपदेस ३०;७-९) show art दुईटा खराबी मबाट हटाईदिनुहोस् (हितोपदेस ३०;७-९)

Shanti Timilai

मलाई गरिबि नदिनुहोस् न धन सम्पति नै मलाई मेरो निम्ति ठहराइएको भोजन दिनुहोस् 

info_outline
हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:३ show art हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:३

Shanti Timilai

प्रिय मित्रहरु तपाईको प्राण अाजनै उहाँले लिनुभयो भने? के तपाईको परिश्रामवाट को कमाई र धन सम्पति तपाईसंगै लिएर जान सक्नुहुन्छ?तपाईको मृत्युपछि त्यो  धन सम्पति कसको होला?  

info_outline
हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:२ show art हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:२

Shanti Timilai

प्राबिधिक गढवढी र सम्पादन मा समस्यको कारण, हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? (भाग:२) को पुर्ण अपलोड गरिएको छ।

info_outline
पवित्र आत्माको बिरोधमा गरिएको निन्दा क्षमा हुने छैन (मति १२:२४-३३) show art पवित्र आत्माको बिरोधमा गरिएको निन्दा क्षमा हुने छैन (मति १२:२४-३३)

Shanti Timilai

पवित्र आत्माको निन्दा गर्नु पाप हो ।

info_outline
परमप्रभुको प्रशंसा र मानिसको निम्ती भलाईको सेवा गर्नुपर्छ। show art परमप्रभुको प्रशंसा र मानिसको निम्ती भलाईको सेवा गर्नुपर्छ।

Shanti Timilai

के तपाईको सेवाकाई येशु ख्रिष्टको जस्तै मानिसहरुको निम्ती प्रेम र भलाई गर्ने सेवाकाई भएको छ? कि अाफ्नो मात्र भलाई र प्रशंसा खोज्ने सेवाकाई भएको छ?

info_outline
ह्रदयको सुख बिरुवामा बिश्वासको पानी छर्कीनुहोस। show art ह्रदयको सुख बिरुवामा बिश्वासको पानी छर्कीनुहोस।

Shanti Timilai

विश्वासको यात्रामा  हिड्दैजादँा   ह्रदयलाई  सितलता दिन विश्वासको महत्व रहन्छ।विश्वासलाई मानिसले नदेखेतापनि,विश्वासले  सधै अाशामा जिउन सिकाउछ।  

info_outline
हाम्रो सेवाले कस्को महिमा भईरहेको छ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३:१५-१७) show art हाम्रो सेवाले कस्को महिमा भईरहेको छ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३:१५-१७)

Shanti Timilai

परमेश्वर हाम्रो जिवनवाट कस्तो कीसिमको बलिदान को चाह गर्नुहुन्छ?परमेश्वर कस्तो कीसिमको बलिदान संग प्रसन्न हुनुहुन्छ?

info_outline
परमेश्वरलाई प्राथमिकता। show art परमेश्वरलाई प्राथमिकता।

Shanti Timilai

बिश्रामदिन के हो? के बिश्रामदिनलाई हामीले पालना गर्नुपर्छ? के बिश्राम दिन पालना गर्नले मूक्ति पाईन्छ?

info_outline
परमप्रभुवाट टाढीनेहरु सियोन काहाँ फर्केर  अाउनेछन। show art परमप्रभुवाट टाढीनेहरु सियोन काहाँ फर्केर अाउनेछन।

Shanti Timilai

परमप्रभुवाट टाढा लैजाने समयहरु आउदाँछ,उहाँमा फर्किआउनेहरुको लागि सियोनमा पर्खिसहनुहनु्छ।

info_outline
संकष्टको अवास्था मा क गर्ने? show art संकष्टको अवास्था मा क गर्ने?

Shanti Timilai

तपाईको जिवनमा बिभीन्न प्रकारका संकष्ट र बाधाहरु अाईपर्दा, तपाई कस्तो  प्रतिकृीय देखाउनुहुन्छ?

info_outline
 
More Episodes

हाम्रो जिवनमा अाईपर्ने समस्यहरुवाट कसरी उहाँले हामीलाई स्थीर पार्नुहुन्छ?