Shanti Timilai
दुई साक्षीहरु लाई परमेश्वरले उहाँको सुसमाचार सुनाउन पठाउनुहुन्छ।
info_outlineShanti Timilai
४२ महिना सम्म कुल्चीमिल्ची गर्नेछन,र बाहिरी भाग बिशेष रुपमा अन्यजातीहरुलाई दिएको हो।
info_outlineShanti Timilai
शाउँलको जिवनवाट परमेश्वरले अाफनो अात्मा फिर्ता लिनुभयो।
info_outlineShanti Timilai
परमेश्वरको मन्दिर,वेदि ,र यसमा उपासना गर्नेहरु।
info_outlineShanti Timilai
जो मेरो बिरोधमा छैन त्यो मेरो पक्षमा छ ।
info_outlineShanti Timilai
जुन सुकै प्रेरणा भए पनि छल गर्ने र ढोका दिनाले बिभाजन र झगडा निम्त्याउछ ।
info_outlineShanti Timilai
युहन्नाले खाएको पुस्तक किन महजस्तै मिठो तर तितो पनि थियो?
info_outlineShanti Timilai
के हेर्न गयो ?
info_outlineShanti Timilai
अनि उनको अनुहारमा घामको जस्तै चमक थियो।यो चमक के हो हामी यसको बारेमा अाज छलफल गर्नेछौ।
info_outlineShanti Timilai
हराएका भेडाहरुकाहाँ जाओ ( मति १०:५-१०)
info_outlineपरमेश्वर नम्रहरुलाई करुणा र प्रेम देखाउनुहुन्छ।नम्रहरुलाई उहाँ ज्योति र धार्मिकताको मार्गमा डोहोर्याउनुहुन्छ।